१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनएनआइपीए स्पोर्ट्स अवार्ड फागुन ८ गते

काठमाडौं, माघ १३ । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ । एनएनआईपिएले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी