एनआरएन « Imagekhabar – Online News Portal of Nepal


एनआरएनएको निर्वाचन गतिविधि रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

संघको निर्वाचन यही चैत १० र ११ गते हुने पूर्व निर्धारित कार्यतालिका रहेको थियो । गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि

एनआरएनमा सहमति, फेब्रुअरी ८ मा निर्वाचन गर्न सबै पक्ष सहमति

विवाद समाधान समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरीराज जोशी, प्रवक्ता डिबी क्षेत्री र नारायण थापा थिए ।

एनआरएन निर्वाचनको कार्यतालिका प्रकाशित / पुस ११ र १२ गते नयाँ कार्यसमिति चयनको कार्यक्रम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन पुस ११ र १२ गते हुने भएको छ । संघको निर्वाचन समितिले मंगलबार सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय

वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

एनआरएनको निर्वाचन स्थगित

काठमाडौं, भदौ २८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया स्थगित भएको छ । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको

एनआरएन अध्यक्षमा रबिना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रबिना थापालाई सहयोग गर्ने निर्णय गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतवार बसेको

एनआरएनको दशौं विश्व सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म, परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं, भदौं ४ । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म हुने भएको छ । यसका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा सरोजकुमार खत्रीको उम्मेदवारी

आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।

एनआरएनएले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने, प्रतिनिधि शुल्क शुन्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ