८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


गाजामा इजरायली आक्रमणमा एक सय बढीको मृत्यु

एजेन्सी । गाजामा पछिल्लो ४८ घण्टामा एक सय बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना प्यालेस्टाइनी मारिएका हुन् ।