Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


सरकारको एक सय दिन : नयाँ भन्दा नियमित कामको सूची लामो, सरकार ढल्ने हल्लाको खण्डन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सय दिनमा जनतामा आशा जगाउन असफल भएको चर्चा भईरहेको बेला प्रधानमन्त्री ओलीले सयदिने अवधिमा थुप्रै काम भएको देखाउने कोशिस गर्नुभएको छ । प्रधानमन्त्री