Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


आँखाको उपचार गर्न एक कप चिया अभियान सञ्चालन

एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ ।