एकेडेमी « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


सहारा एकेडेमीको जिम्मा केसी परिवारले लिने, वार्षिक १५ लाख रुपैयाँ दिने

फुटबल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ ।

पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको