Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

काठमाडौं, फागुन १ । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार पार्टीको भ्रातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

माधव नेपालको आक्रोश : ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गर्न सुझाव

‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरे : अध्यक्ष नेपाल

काठमाडौं, पुस २३ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार

नेकपा र ओलीले देशलाई दुर्घटनामा पुर्‍याए : महामन्त्री थापा

यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको सूची

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अबको राजनीतिक यात्रा जनतादेखि जनतासम्म : अध्यक्ष नेपाल

काठमाडौं, पुष १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय

संसदमा मलाई देख्यो भने ओलीको सातो जान्छ : अध्यक्ष नेपाल

मलाई देख्यो भने केपी ओलीे प्रवत्तिको सातो जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’

एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताउनु भयो ।

सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको छु : माधव नेपाल

काठमाडौं, पुष २ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा

एमालेभित्र फरक मत राख्नेहरूको अपमान भएको छ : माधवकुमार नेपाल

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।