१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


मन्त्री फिर्ता बोलाउने प्रस्ताव केन्द्रीय कमिटीबाट सर्वसम्मतले पारित

सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्छ : नेता खनाल

‘मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ, हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ,’ यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उहाँले भन्नुभयो, ‘किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध

पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन

विवाद छैन, मन्त्री फिर्ता बोलाउनेबारे सर्वसम्मत निर्णय भएको हो : नेता श्रेष्ठ

पाँचदलीय गठबन्धनमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै नेता श्रेष्ठले दलले गरेको निर्णयलाई गठबन्धनको नेतृत्वको मान्नुपर्ने बताउनुभयो । नेतृत्वले अटेर नगरेको स्पष्ट पार्दै उहाँले कार्यान्वयनमा केही ढिलाइ भने भएको

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएकाे छ । तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ ।

मन्त्री हेरफेरको विषय तत्काल टुङ्ग्याउन माधव नेपाललाई दबाव

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार र बिहीबार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रबार हुने पोलिटब्यूरो, शनिबार हुने केन्द्रीय कमिटी र असार १३ र १४ गते

केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै

एसपीपीबारे गल्ती ढाकछोप गर्न एमालेले संसदमा हंगामा मच्चायो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गर्नुभएको छ । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन

जिसस काभ्रेको प्रमुखमा एकीकृत समाजवादीका गौतम विजयी

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दिपक गौतम निर्वाचित हुनुभएको छ । समाजवादीको जिल्ला सचिव समेत रहनुभएका गौतमले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।

एकीकृत समाजवादीले औंल्यायो गठबन्धनभित्र ७ समस्या

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र ७ प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ । मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस