Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु गरिएको नेताहरुले बताएका छन्