Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एएफसी छनोटमा नेपाल समूह ‘बी’ मा, यी तीन देशसँग प्रतिस्पर्धा हुने

एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

एएफसी कप–२०२१ प्ले अफ : त्रिभुवन आर्मी र बेंगलुरु एफसीबीच प्रतिस्पर्धा हुँदै

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई हराएको आर्मी, बेंगलुरुलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ । आर्मीले घरेलु मैदानमा भएको पहिलो खेलमा श्रीलंका पुलिसलाई ५–१ गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकप छनोटका नेपालले खेल्ने बाँकी खेलको तालिका सार्वजनिक

काठमाडौं, मंसिर २६ । एसियाली फुटबल महासंघ (एएफसी)ले नेपालले खेल्ने विश्वकप छनोट तथा एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेलको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले सन् २०२१ को

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एशियाली