काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले अहिले नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले नर्दन मारियानाको सामना गरिरहेको हो