१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

काठमाडौं । वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । बुधबार श्रेष्ठको ७२औं जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन