युवापंक्तिको कुरै बेग्लै छ । राजनीतिमा पुरानो पुस्ता नफेरिएकोमा गुनासो गर्ने यो वर्ग देशका सबै क्षेत्रमा युवा नेतृत्वको खाँचो देख्छ । दलीय झण्डाभन्दा पनि एजेण्डामा केन्द्रित हुन उनीहरूको सुझाव छ
संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारियुपोल शहर र अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५ सय नागरिकको उद्धार गरिएको युक्रेनको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।
बर्दिया । उम्मेदवारका प्रतिवद्धता नारामै सीमित भएकाे बर्दियाका स्थानीयवासीले गुनासाे गरेका छन । स्थानीय तहको निवार्चन आउनै लाग्दा बर्दियामा राजनीतिक दलहरु आ–आफ्ना प्रतिवद्धतासहित घरदैलोमा जुटेका छन ।२०७४ सालको स्थानीय तहकाे
२०७४ को स्थानीय निर्वाचनमा एमालेले बढी सिटमा आफ्ना उपस्थिति देखाए पनि यसपटक भने एमालेले सोचेजस्तो जित ल्याउन कठिन हुने देखिएको छ ।
स्मार्ट सिटी, पहाडमा भ्यूटावर र मोनो रेल भनेर चिटिङ गर्ने काम नगर्ने र जनताका अति आवश्यक कुराहरू स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा ध्यान दिने उहाँको भनाइ छ ।
५६ सालदेखि व्यवसाय र पेशा छोडेर अर्याल २०५७ देखि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभयो । सशस्त्र जनयुद्धमा होमिनुभएका उहाँ युद्धपछि बुटवल विस्थापित हुनुभयो । यद्यपि उहाँले पार्टीको सम्पर्कमै रहेर बुटवललाई
प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजङ्ग कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, शौरभ राणा र राजेन्द्र प्रसाद चौधरीलाई एकैपटक जागिरे
काठमाडौं । निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची
मतदानको दिन बैशाख ३० जति नजिकिँदो छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ । के गाउँ के शहर सबैतिरका उम्मेदवारको आँखामा एउटै तृष्णा छ, परिणाम आफ्नो पक्षमा पार्ने । निर्वाचन नजिकिँदा