Logo १ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026


निर्वाचनमा महिला उम्मेदवारहरुको संवेदनशीलतामाथि ख्याल गरोस्ः रेणु चन्द

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी सांसद रेणु चन्दले आसन्न निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी बनाउने काममा जोड दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित निर्वाचन प्रक्रियामा

विकासका लागि काँग्रेसको विकल्प छैन : जितेन्द्रकुमार श्रेष्ठ

काठमाडाैं । नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ । 

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरिँदै छ । आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन

रास्वपाले गुल्मी–१ मा सागर ढकाललाई उम्मेदवार बनायो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्। टिकट पाएलगत्तै उनले गुल्मीलाई “गुजराती मोडल”

उम्मेदवारको नामावली प्रकाशन आज हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न

आज उपनिर्वाचनका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरीउम्मेदवारविरुद्ध दिन सकिने छ । यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको समय तोकेको

इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । . आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने

काठमाडौं । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा

तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २

जसपाका रामसहाय यादव उपराष्ट्रपतिका उम्मेदवार

काठमाडौं । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । रामसहाय