Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


किसानका पीडामा सरकार किन उदासीन ?

काठमाडौं । उखुको भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू काठमाडाैंको माइतीघरमा धर्ना बसेकाे १२ दिन भइसक्यो । पुसको ठण्डीमा दिनहुँ धर्नामा बसेका किसानको सरकारसँग एउटै माग छ, उखु बेचेको पैसा