काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गर्नु भएको छ । प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई