७ असार २०८२, शनिबार | Sat Jun 21 2025


शैया अभावका कारण बिरामीलाई भुइँमा राखेर उपचार

उदयपुर (खेमराज दाहाल) । उदयपुर जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा दक्ष र विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन भएपनि पर्याप्त शैया नहुँदा बिरामीलाई भुइँमा राखेर उपचार