Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


धनकुटामा उज्यालो नगर अभियान

धनकुटा, मंसिर २ । धनकुटाको महालक्ष्मी नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ । महालक्ष्मी नगरपालिका–४ चानुवाका बिपन्न परिवारलाई सोलार वितरण गरेर नगरका हरेक घरलाई उज्यालो अभियान सुरु गरेको हो