उज्यालोबाट बञ्चित « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


बिजुलीको तार तानेर त्यत्तिकै छाड्दा निस्दी बासिन्दा उज्यालोबाट बञ्चित

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दाले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । बिजुलीको पोल गाडेको बर्षौं भईसक्दा पनि बिजुली वितरणको काम सम्पन्न हुन सकेको छैन । देशमा व्यवस्था परिवर्तन भयो,