Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सन्दकपुरमा पदमार्ग निर्माण हुँदै

इलाम । इलामकाे सन्दकपुरमा घुम्न आउने पर्यटक बाक्लिन थालेपछि पदमामर्ग निर्माण गर्न थालिएको छ । पर्यटकीयस्थल माइपोखरीदेखि सन्दकपुर पुग्ने ४० किलोमिटर लामो पर्यटन पदमार्ग निर्माण सुरु भएको हो । सरकारले

इलाममा राहदानी लिनेकाे संख्या दोब्बरले वृद्धि

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिने मानिसकाे संख्या दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ७ सय ९८ जना मानिसले राहदानी लिएका हुन्

इलामको चुरे क्षेत्रका स्थानीय बासीन्दा सुपारी खेतीप्रति आकर्षित

इलाम । इलामको चुरे क्षेत्रका स्थानीय बासीन्दाको प्रमुख नगदेवालीको रुपमा सुपारी खेती देखिएको छ । समथर मात्र नभएर यहाँको पहाडी भू-भागमा पनि प्रशस्तै सुपारी उत्पादन हुन थालेकाले कृषकले अन्य खेती

इलामको फाल्गुनन्द विमानस्थल निर्माण पूरा नहुँदै चर्कियाे

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग चर्किन थालेको छ । उद्घाटन भएको ५ महिना नपुग्दै धावनमार्गको पूर्वतर्फको भाग चर्किएको हो । ७ सय मिटर लम्बाई र २० मिटर चौडाई

१ कराेडकाे लगानीमा इलाममा कालिज फार्म

इलामको रोङ्ग गाँउपालिकाको कोल्वुङमा व्यवसायिक फर्म खोलेर उहाँले कालिज पाल्न सुरु गर्नुभएको हो । नौलो व्यवसायको रूपमा पूर्वमा नै पहिलो पटक ३ वर्षअघि उनीसहितका युवाहरूले फार्म सुरु गरेका हुन् ।

गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो ।

इलाममा रेडपाण्डाप्रति पर्यटकको आकर्षण बढ्दै

इलाम । इलाममा रेडपाण्डाको संरक्षणको काम थालिएसँगै पर्यटकको आकर्षण बढ्दै गएकाे छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट समेत पर्यटक आउन थालेका छन् । यसरी पर्यटक आउन थालेपछि इलाम

धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै

इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ । डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका

इलाममा किवीकाे विरुवा उत्पादन भएसँगै किसानको दैनिकी फेरिदै

इलाम । इलामका किसानले किवीको विरुवा बिक्री गरेर आम्दानी गर्न थालेका छन् । विश्वमा पाइने ७ प्रकारका किवी फल मध्ये बढी मूल्यमा बिक्री हुने हे–वार्ड जातको किवी फलको इलाममा विरुवा

इलाम जिप दुर्घटनामा एक बालकसहित १२ जना घाइते (नामसहित)

दुर्घटनामा चालक इलाम नगरपालिका–२ का २४ वर्षीय चुणामणि घिमिरेसहित ताप्लेजुङ याङ्बरक गाउँपालिका ५ की २१ वर्षीया मनिषा तामाङ, सोही गाँउपालिका वडा नं.६ का २४ वर्षीय लोकेन्द्र सिलवाल घाइते भएका छन्