Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ विजयी

इलाम । चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ । केरुङले निकतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ओम नारायण खनाललाई दुई हजार आठ सय ९५ मत