Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो

वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको

अमेरिकी मतदातालाई तर्साउन इरानको इमेल, मतदाता विवरण इरान र रुसमा रहेको दावी

काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउने गरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् । नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट

इरानमा पनि जमरा उमार्ने चलन, नेपालमा जस्तै मिल्दोजुल्दो संस्कृती !

काठमाडौं । नेपालमा अहिले चलनचल्तीमा रहेका धेरै सांस्कृतिक र धार्मिक प्रथाहरूको जरा खोज्दै जाने हो भने इरान–इराक वा आसपास पुग्ने गरेकाले जमराको चलन पनि उतैबाट आएको अनुमान गरिन्छ । युनिभर्सटी

हिरासतमा रहेकाहरुलाई यातना नदिन इरानको उच्च अदालतको आदेश

काठमाडौं । इरानले हिरासतमा रहेकाहरुमाथि यातना दिन प्रतिबन्ध लगाएको छ । इरानको उच्च न्यायिक निकायले प्रहरीको नियन्त्रणमा अपराध स्वीकारेका लागि दिइने यातना मनवअधिकारको उल्लंघन हुने भन्दै प्रतिबन्ध लगाउने आदेश जारी

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट

इरानमा कोरोना महामारीको तेस्रो चरण सुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित

तेहरान, असोज १२ । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ । सरकारी अधिकारीहरुले देशका ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रकारुपमा घोषणा गरिएको जानकारी दिएका छन् । मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको

अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकाले इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा

अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा

एजेन्सी, भदौं २६ । अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती

पर्खालमार्फत नोट आदानप्रदान गरेपछि इरानमा अष्ट्रेलियन महिलालाई जेल सारियो

काठमाडौं । इरानले जासुसीको आरोपमा १० बर्षको जेल सजाय भोगिरहेकी अष्ट्रेलियन महिला प्राध्यापकलाई दुर्गम स्थानको कारागारमा सारेको छ । अष्ट्रेलियाको मेलवर्न बिश्वबिद्यालयका प्राध्यापक काइली मुर गिल्बर्ट सन् २०१८ को सेप्टेम्बरदेखि

इरानको आणबिक केन्द्रमा आगलागी, व्यापक क्षति

काठमाडौं । इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले इरानको नातानज संबर्धन केन्द्रमा भएको आगलागीको कारण