काठमाडौं । इरानले विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै दुई जनालाई मृत्युदण्ड दिएको छ । मोहम्मद महादी करामी र मोहम्मद हुसैनीलाई झुण्ड्याएर मृत्युदण्ड
काठमाडौं । इरानमा एक युवतीको हिरासतमा मृत्युपछि भड्किएको प्रदर्शनमा सहभागी भएको आरोपमा एक सय जना भन्दा बढीले मृत्युदण्डको सजाय वा मृत्युदण्डको अभियोग झेलिरहेको खुलासा भएको छ । नर्वेमा रहेको इरान
एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो । इरानमा
काठमाडौं । इरानमा जासुसीकोे अभियोगमा ४ जनालाई फाँसीको सजाय दिइएको छ । इजरायलको खुफिया एजेन्सी मोसादका लागि जासुुसी र अपहरण गरेको अभियोगमा ४ जनालार्ई फाँसीको सजाय दिईएको हो। फाँसीको सजाय
काठमाडौं । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २
काठमाडौं । इंग्ल्याण्डले कतार विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको जितमा बुकायो
काठमाडौं । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट
एजेन्सी । इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गएको छ । विरोध प्रदर्शनका क्रममा इरानी शहर जेहेदानमा निरन्तर झडपहरू भएका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको
काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ । इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा
काठमाडौं । इरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शनले उग्ररूप लिन थालेको छ । प्रर्दशनका सहभागीहरूले ठाउँ-ठाउँमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको