Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


इरानद्वारा सिरीयामा गरिएको हवाई हमलाको निन्दा

एजेन्सी । इरानले सिरियामा हालै भएको हवाई हमलाको निन्दा गरेको छ । इरानका राष्ट्रपति इब्राहिम रायसीले सिरियाको दमास्कसमा शनिबार भएको हवाई आक्रमणको जिम्मेवार इजरायल भएको भन्दै इजरायलले सिरियाली सेनालाई पनि

इरानमा गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मा आइ.एस.ले लियो

एजेन्सी । इरानमा बुधवार गरिएको श्रृंखलावद्ध बम बिष्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूह (आई.एस) ले लिएको छ । इरानका गुप्तचर प्रमुख कासिम सुलेमानीको अमेरिकाले गरेको हत्याको वार्षिकोत्सव मनाउने भीडमा बुधवार बम

इरानमा बम विष्फोट हुँदा ९५ जनाको मृत्यु

एजेन्सी । इरानमा बुधबार दुईवटा श्रृंखलाबद्ध बम बिष्फोट हुँदा कम्तिमा ९५ जना मारिएका छन् । इरानका जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको चौथो वर्षगाँठमा उनकै चिहान नजिक वम विष्फोट गराइएको

इरानको जेलमा रहेकी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गरिने भएको छ । महिला अधिकार र मृत्युदण्डको अन्त्यका लागि सक्रिय मानव अधिकारकर्मी नर्गिस मोहमदी इरानको जेलमा रहेकी

इरानको धार्मिकस्थलमा गोली प्रहार हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

एजेन्सी । इरानको एक प्रमुख धार्मिक स्थलमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको

इरान र क्युबा अमेरिकी निती बिरुद्ध एकजुट

एजेन्सी । इरान र क्युबा अमेरिकी साम्राज्यवादी नीति विरुद्ध एकजुट हुन सहमत भएका छन् । इरानका राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच अमेरिकाबिरुद्ध एकजुट भई सामना गर्ने

इरानमा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय

एजेन्सी । इरानमा एउटा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय दिइएको छ । सडकमा नाचेको भिडियो सामाजिक सञ्जालमा हालेका उनीहरूलाई भ्रष्टाचार, वेश्यावृत्ति र अफवाह बढाएको आरोपमा दश वर्षको कैद सजाय

इरानमा सेनाको हतियार निर्माण गर्ने केन्द्रमा विस्फोट

एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो

इरानमा ६ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु, ४ सय बढी घाइते

एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर

इरानका पुर्व रक्षामन्त्रीलाई फाँसी दिइयो

एजेन्सी । इरान सरकारले पुर्व उप रक्षामन्त्री अलिरेजन अकबरीलाई दोहोरो नागरिकता र जासुसी गरेको आरोपमा फाँसी दिएको छ । बेलायत र इरानको दोहोरो नागरिकता भएको र बेलायतका लागि जासुसी गरेको