इराक « Image Khabar


इराकमा बम विस्फोटमा परेर चार जनाको मृत्यु, २० जना घाइते

इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला, प्रधानमन्त्री कादिमी ज्यान जोगाउन सफल

एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको

इराकमा सम्पन्न संसदिय चुनावमा शिया धर्म गुरु मुक्तदाको वर्चस्व

एजेन्सी । इराकमा गत आइतबार सम्पन्न संसदिय निर्वाचनमा प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल सद्रको पार्टीले अग्रता लिएको छ । संसदको ३ सय २९ सीटमा उनको पार्टीले ७३ सीट हासिल गरेको

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ ।

इराकबाट ओमरिकी सेना फिर्ता हुने

एजेन्सी । अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने जनाएको छ । राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस्तो घोषणा गर्नुभएको हो । तर

इराकको बग्दादमा बम विष्फोट : इदको शपिङमा निस्किएका २५ जनाको मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । बग्दादको सदर शहरको बजारमा मुश्लिमहरुको महान पर्व इदका लागि सामन किन्नेको भिडभाड माझ

इराकको मोसुलमा अर्को सामुहिक चिहान भेटियो, १ सय २३ जनाको अवशेष फेला

संयुक्त राष्ट्रसंघले युद्ध अपराध, मानवता बिरूद्धको अपराध र नरसंहार जस्ता कार्यहरूमा आईएसको संलग्नता रहेको जनाएको छ ।

नेपाली टोली कुवेत जाँदै : अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । सन् २०२२ मा कतारमा

इराकसँग नतिजा सुम्पिए पनि नेपाली फुटबल टोलीको प्रदर्शन तारिफ योग्य

काठमाडौं, जेठ १६ । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्‍यो । नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन्

मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित, खेल सकारात्मक भएको प्रशिक्षक अलमुतारीको भनाइ

खेलको २९औं मिनेटमा नेपालबाट डेब्यु गरेका मनिष डाँगीको गोलले नेपालाई २–१ को अग्रता दिलायो । इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो ।