Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ढिलाइ

काठमाडौं । सवारी साधनहरुको अनलाइन अनुगमन गरी आपराधिक कृयाकलाप रोक्ने उद्देश्यले लागू गरिएको सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलाइ भएको छ । पाँच वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट