Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


फ्रान्सका राष्ट्रपति म्याँक्रोमाथि आक्रमण

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले आक्रमण गरेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।