Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा निधन

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका छन् । रेडक्रसका