इन्स्टाग्राम « Image Khabar


म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध

काठमाडौं, फागुन १३ । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले

फेसबुकलाई टुक्र्याउन मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउने विषयमा मुद्दा दर्ता भएको छ । फेसबुकले गैरकानुनी रुपमा आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पारेको भन्दै फेसबुक कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन्

इन्स्टाग्रामबाट अबदेखि चार घन्टा ‘लाइभ’ गर्न मिल्ने

वासिङ्टन, कात्तिक १४ । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म ‘लाइभ’ गर्न मिल्ने भएको छ । यसअघि, एक घन्टामात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

सिकागो, असोज ९ । कोरोनाभाइरसकाबारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या