Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले सार्वजनिक बिदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताउनुभयो ।

इन्धनको मूल्यवृद्धि विरुद्ध यातायात व्यवसायीको विरोध

काठमाडौं, माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गरेर कोरोना महामारीका कारण व्यवसाय सञ्चालन गर्न

इन्धनमा मूल्यवृद्धि : सडकमा प्रभावहीन प्रदर्शन, उपभोक्ता र निगमका आ-आफ्नै तर्क

डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।

इन्धनको मूल्यवृद्धिविरुद्ध गरिएको नेपाल बन्दको उपत्यकामा आंशिक असर

उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर

इन्धनमा मूल्यवृद्धिविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको कार्यक्रम घोषणा

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा इन्धनमा भएको मूल्यवृद्धिले जनता मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ ।

जलवायु सम्मेलनमा जैविक इन्धनका पक्षधरकै बाहुल्यता रहेको खुलासा

एजेन्सी । स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२६ का सहभागीहरुमा जैविक इन्धनका पक्षधरहरुको बाहुल्यता रहेको खुलासा भएको छ । सम्मेलनमा सहभागी हुनेहरुको अध्ययन गरेको ग्लोबल विट्नेस नामक

तिहारको मुखैमा हवाई टिकटको मूल्य बढ्यो

नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको छ ।

चाडपर्वको मुखमा इन्धनको मूल्य बढाएर सरकारले गल्ती गर्‍याे : नेता सिंह

जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उहाँले टिप्पणी गर्नुभयो । आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता

बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।