इथियोपिया « Imagekhabar – Online News Portal of Nepal
२० श्रावण २०७९, शुक्रबार | Fri Aug 5 2022


इथियोपियाका दुई करोड मानिसलाई सहायताको खाँचो

एजेन्सी । संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी एजेन्सी (ओचा)ले सन् २०२२ मा इथियोपियामा दुई करोडभन्दा बढी

इथियोपियामा भएको आक्रमणमा २ सय भन्दा बढी सर्वसाधारणको मृत्यु

यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।

इथियोपियामा सशस्त्र समूहको आक्रमणमा ६४ जनाको मृत्यु

जातीय हिंसाले ग्रस्त बेनिशाङ्गुल–गुमुज क्षेत्रको मेटेकेलमा श्रृङखलाबद्ध आक्रमण भएको जनाइएको छ । यो घटना मार्च २ भएको र ढिलो गरी रिपोर्ट गरिएको हो । आक्रमणमा मारिनोमा २० सैनीक पनि रहेका

इथियोपियामा खडेरीका कारण ८ लाखभन्दा बढी नागरिक विस्थापित

एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । खडेरीले लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५

इथियोपियाको कम्बोल्चा शहर विद्रोहीको नियन्त्रणमा

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इथियोपियाद्वारा राष्ट्रसंघका ७ उच्च अधिकारीलाई देश निकाला

एजेन्सी । अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई

इथियोपियामा सेनाको कारबाहीमा ५ हजार टिंग्रे विद्रोही मारिएको दाबी

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा सेनाले गरेको कारबाहीमा बिद्रोही समुह टिग्रेका ५ हजार बढी लडाकु मारिएको दाबी इथियोपियाली सेनाले दाबी गरेको छ । गत नोभेम्बरदेखि आतंकवादी गतिविधीलाई तीब्रता दिएको सो

इथियोपियामा भोकमरी अझै बढ्ने राष्ट्रसंघको प्रक्षेपण

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन

इथियोपियाको तिग्रेमा सरकारको एकतर्फी युद्धविराम

एजेन्सी । इथियोपियाको सरकारले विद्रोहीहरुको पकड रहेको क्षेत्र तिग्रेमा युद्धविरामको घोषणा गरेको छ । प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ

इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ । इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले