इजलास « Imagekhabar – Online News Portal of Nepal
१९ श्रावण २०७९, बिहीबार | Thu Aug 4 2022


बन्दी प्रत्यक्षीकरणका मुद्दा किन हेरेनन् न्यायाधीशले ?

आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले तोके छ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोक्नुभएको छ । सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र

सर्वाेच्चमा चाेलेन्द्र चाल : सबै इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरण मुद्दा

त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामामा माग्दै कानुन व्यवसायीहरू पनि आन्दोलनमा छन् ।

प्रधानन्यायाधीशरहितको इजलास गठन गर्न नेपाल बारको माग

राणाको राजीनामा नआएसम्म आफूहरूले आन्दोलन र विरोधका कार्यक्रमलाई जारी राख्ने बारे यसअघि नै बताइसकेको छ ।

सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

प्रधानन्यायाधीश राणाले तोके ८ इजलास

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ । सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ । यसअघि हिजो नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो ।

सभामुख सापकोटा विरुद्धको मुद्दाको पेसी आज, द्वन्द्वकालको मुद्दा संवैधानिक इजलासले हेर्दै

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा

वरिष्ठ अधिवक्ता कार्कीको प्रश्न, ‘राष्ट्रपति क्षेत्राधिकार बाहिर गएपछि परमादेश जारी किन नहुने ?’

‘किर्ते कागजात भनेर रास्ट्रपति कार्यलयको लिखित जवाफमा कुनै प्रतिवाद गरेको देखिँदैन श्रीमान्,’ उहाँले भन्नुभयो, ‘त्यसमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाउनुभएको हो, राष्ट्रपतिले नै प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताको प्रश्न अनुचित छ ।’

इजलासका न्यायाधीशका विषयमा प्रश्न नउठाउन न्यायाधीश खतिवडाको आग्रह

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वरी प्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषमा प्रश्न नउठाउन आग्रह गर्नु भएके छ । इजलास निरन्तर हुने