४ असार २०८२, बुधबार | Thu Jun 19 2025


इराकको संसदद्वारा इजरायलसँग सम्बन्ध राख्नेलाई गम्भीर अपराध करार गर्ने विधेयक पारित

नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत त्यहाँ काम गरिरहेका विदेशीमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गर्नुभएको थियो ।

इजरायलमा आतंकवादी हमला बढ्दै

काठमाडौं । इजरायलमा केही हप्तादेखि आतंकवादी हमला तीव्र रुपमा बढिरहेकाे छ। बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका

रुसी विदेशमन्त्रीको वयानपछि इजरायल आक्रोशित, माफी माग्नुपर्ने अडान

यस्तै इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले यस्ता झूटहरूको अर्थ यहूदीहरूलाई इतिहासको सबैभन्दा भयानक अपराधको लागि दोषी ठहर्‍याउने र यहूदीहरूका उत्पीडकहरूलाई उनीहरूको जिम्मेवारीबाट मुक्त गराउने षडयन्त्र भएको बताउनुभयो ।

इजरायलमा झडप हुँदा एक जनाकाे मृत्यु, ४० घाइते

काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि

इजरायलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १५८ जना घाइते, तीन सय पक्राउ

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको पूर्वी जेरुसेलमको अल अक्सा मस्जिदमा छापा मार्दा कम्तिमा १ सय ५८ जना प्यालेस्टाइनी घाइते भएका छन् । सेनोले सो मस्जिदबाट सयौंको संख्यामा रहेका प्यालेस्टाइनीलाई

एम्नेस्टी इन्टरनेशनलले भन्यो– ‘प्यालेस्टाइनविरुद्ध इजरायली नीति रंगभेदी’

लाखौं मानिसलाई संस्थागत र लामो समयसम्म जातीयताका आधारमा निर्माण गरिएको प्रणालीको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।

आविष्कार केन्द्रलाई इजरायली सरकारको ‘हाइटेक क्लास रुम’ ल्याब सहयोग

बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो ।

आफ्नो देशविरुद्ध मत जाहेर गरेको भन्दै इजरायली राजदूतको असन्तुष्टि

नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ ।

इजरायलद्वारा सिरियाको राजधानीमा क्षेप्यास्त्र आक्रमण

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

केयर गिभरमा इजरायल जानेको मासिक तलब १ लाख ८६ हजार

काठमाडौं, भदौ २८ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा सकिएको छ । दिउँसो १ देखि २ बजेसम्म भएको परीक्षामा ७ हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।