Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ घाइते

काठमाडाैं । ललितपुरमा आइतबार इँट्टाभट्टाको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो ।