काठमाडौं । अर्थशास्त्री तथा तथ्याङ्क विज्ञ आशुतोषमणि दिक्षितले सरकारसँग तथ्याङ्कको योजना नभएको बताउनुभएको छ । तथ्याङ्कविज्ञ दिक्षितले राज्यको नीति तथा योजना बनाउन तथ्याङ्क आवश्यक भएपनि तथ्याङ्कको संकलन, प्रशोधन, प्रकाशन, विविधिकरण