Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै

काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ। लाइट रंगशालामा शनिबार राति भएकाे खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको सन्डरल्यान्डविरुद्ध २–० गाेलको