Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


धनकुटाको सिधुवाका अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नी पीडितहरुलाई हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आगलागीमा परी घरबारविहीन र धनको क्षति भएका अग्नी पीडितहरुलाई फाउण्डेशनले