५ असार २०८१, बुधबार | Wed Jun 19 2024


आगामी आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो

आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं । सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित

कर्णालीमा भ्रमण खर्चमा क्रमश बृद्धि

कर्णाली । कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक रुपमा वृद्धि भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा योे आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४

संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ ।

बजेट भाषण आइतबार अपरान्ह ४ बजे हुने

प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गर्नुभएको हो ।

आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ४६ प्रतिशत राजस्व संकलन, बजेट खर्च नभएका अनेक बहाना

प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछिमात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको मन्त्रालयले जनाएको छ ।

२१ स्थानीय तहको बजेटविहीन

बाँकी २१ वटा स्थानीय तहले हालसम्म पनि बजेट ल्याउन सकेका छैनन् । यस्तो बजेट ल्याउन नसक्नेमा अधिकांश प्रदेश नम्बर २ बाट रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्षमा ८ लाखको हाराहारीमा करदाता थपिए

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा करको दायरा विस्तार भएको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्षमा ८ लाखको हाराहारीमा करदाता थपिएका छन्

अर्थ मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा मात्र ४५ अर्ब २७ करोड रकमान्तर, २५ प्रतिशत रकमान्तर गर्ने अधिकार सचिवलाई

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ४५ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रकमान्तर गरेको छ । यो संघीय सरकारका मन्त्रालय मातहतमा ११ महिनामा गरिएको रकमान्तर भएको मन्त्रालयकले जनाएको