Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आगामी आर्थिक वर्षको बजेटका लागि मार्गदर्शन तयार

काठमाडाैं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मार्गदर्शन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व भएअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदशन तयार