Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


साफ यू-२० च्याम्पियनसिपमा आयुषले नेतृत्व गर्ने

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आयुष घलानले नेपाली टिमको नेतृत्व गर्ने भएका छन् । औपचारिक रुपमा घोषणा हुन बाँकी भएपनि सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी आयुष यू–२० को कप्तान रहने