Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आमसञ्चार क्षेत्रलाई स्वतन्त्र राख्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । आमसञ्चार क्षेत्रलाई स्वतन्त्र राख्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आमसञ्चार परिषद् विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै सांसदहरुले धारणा राखेका हुन् । लोकतन्त्रको