Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक

काठमाडाौं । बंैकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गर्नुभएको हो ।