Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


कर्णालीमा प्रहरीको सक्रियता बढेसँगै आपराधिक घटनामा कमी

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयले घटना भएको ५ मिनेटभित्रै घटनास्थल पुग्ने अभियान सुरु गरेको छ । सो अभियानसँगै प्रहरीको सक्रियता बढेपछि गत वर्षको तुलनामा आपराधिक घटनामा केही कमी आएको छ