Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बागमती सरकारले सञ्चारमाध्यमलाई साथसाथै लिएर हिड्न चाहेको छ– मन्त्री पाण्डे

मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरूलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि प्रतिबद्धता गर्नुभयो । प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँको भनाइ छ