आदेश « Imagekhabar – Online News Portal of Nepal


महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश

तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।

सर्वोच्चद्वारा गभर्नरको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

त्यतिञ्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउनुहुनेछ । सरकारले गभर्नर अधिकारीमाथि कारबाही गर्न छानबिन समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।

अमेरिकी रणनीतिक भण्डारणबाट तेल निकाल्न राष्ट्रपति बाइडेनको आदेश

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन । इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको

रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेकाे रिट ‘हेर्न नभ्याइने’

बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद प्याकुरेलको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ ।

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको ३६ बुँदे आदेश

मंगलबार काठमाडौं उपत्यकाकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको छ ।

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के-के गर्न पाइन्छ ? (आदेशसहित)

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम उल्लेख गर्न सर्वोच्चको आदेश (आदेशसहित)

हाल वितरण भइरहेको परिचयपत्रबाट वास्तविक पीडितको परिचयपत्र नखुल्ने भन्दै सर्वोच्चले परिचयपत्र ‘व्यवहारिक र पीडितलाई स्वीकार्य हुने किसिमको’ पनि नरहेको ठहर गरेको छ ।

काठमाडौंमा सभा, जुलुस, जात्रा र भोज गर्न प्रशासनको रोक

उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।