Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् ।