२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या’

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताउनु भएको छ । “हामी कुनै गल्ती नगरौं । आतंकवाद