आतंककारी हमला « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Fri Feb 3 2023


सोमालियाको एक होटलमा आतंककारी हमला हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं ।  सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा आतंककारीको आक्रमणमा १० जनाको ज्यान गएको छ । शुक्रबार राति आतंककारी समूह अल–शबाबको आक्रमणमा केही घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।प्रहरीअनुसार आक्रमणकारीले

अमेरिकाको ट्वीन टावरमा आतंककारी हमला भएको १९ वर्ष पूरा, प्रत्यक्षदर्शी नेपाली भाषीहरु अझै त्रसित (भिडियो)

काठमाडौं । अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको १९ वर्ष पूरा भएको छ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी आक्रमण भएको थियो । त्यसपछि अमेरिकाको