Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


आगामी निर्वाचनका लागि आचारसंहिता लागू, कसले के गर्न पाउँछ, के पाउँदैन ? (सूचीसहित)

काठमाडौं । यहि माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले एक सूचना जारी गर्दै