Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार

विनाअक्सिजन १०औँ पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको